gold

काठमाडौं : मङ्गलबार (आज) नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । आज छापावाल सुन प्रतितोला ९१ हजार ४ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।सोमबार पनि सोही मूल्यमा छापावाला सुनको कारोबार भएको थियो।

महासंघका अनुसार तेजाबी सुनको मूल्य पनि हिजोकै कायम गरिएको छ। हिजो प्रतितोला ९० हजार ९ मा तेजावी सुनको कारोबार भएको थियो।

यस्तै चाँदीको मूल्य पनि आज स्थिर छ । महासंघका अनुसार चाँदी प्रतितोला १ हजार २ सय ३० कायम गरिएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *