gold

काठमाडौँ : सोमबार सुनको मूल्यमा वृद्धि भएको छ । आइतबारको तुलनामा आज सुन प्रतितोला३०० रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तीन सयका दरले मूल्य बढ्दा छापावाल सुनको मूल्य सोमबार ८९ हजार ३०० रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य ८८ हजार ८५० रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी पनि तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदी तोलाको एक हजार १६० रुपैयाँमा कारोबार भएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *