Month: July 2021

फेरि फर्केर प्रधानमन्त्री बन्छु कि भनेर जालझेल र षडयन्त्र कसैले नगरोस् : माधव नेपाल

काठमाडौं : नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पुन: प्रधानमन्त्री हुने साहस नगर्न चेतावनी दिएका…

आइफ़ोनमा ‘स्पाम कल र म्यासेज’ बाट यसरी छुटकारा पाउनुहोस

काठमाडौं । पछिल्लो समय स्मार्टफाेन प्रयोगकर्तालाई स्पाम म्यासेज र कल अत्याधिक मात्रामा आउने गरेको छ । यसबाट प्रयोगकर्तालाई विभिन्न प्रलोभनमा…

एनसेल प्रयोगकर्ताले थाहा पाउनैपर्ने सर्भिस कोडहरू

काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकको सहजताको लागि विभिन्न कोड उपलब्ध गराएको छ…

आज १ हजार ९१६ जना निको, ३ हजार १०६ संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ९१६ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६…

भारतमा ४१ हजार ६४९ नयाँ सङ्क्रमित

भारतमा थप ४१ हजारभन्दा बढी व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। सरकारी अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा देशभरी ४१…

नक्कलि परीक्षार्थी पक्राऊ

डोटी : अर्काको नाममा मौखिक परीक्षामा सामेल भएका चारजनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार सुदूरपश्चिम…

अखिल फोर्समा आबद्ध विद्यार्थीहरूलाई सधैँ इमानदार रहन नेता नेपालको सुझाव :

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले युथ फोर्स जस्तो मुड्कीले बङ्गारा भत्काउने संगठन नबनाउन अखिल फोर्सलाई सुझाव दिएका…