विश्वकै ठूलो ठानिएको परिवारका अभिभावकको निधन भएको छ। भारतको उत्तरपूर्वी राज्य मिजोरमका ७६ वर्षीय पुरुष, जसको १६३ जना सदस्य रहेको बताइएको छ।

बहुपत्नी प्रथा कायमै रहेको एक परम्परागत समुदायका मुखिया जिओना चानाको निधन भएको बीबीसीले उल्लेख गरेको छ ।

चानाको ३८ जना श्रीमती, ८९ जना छोराछोरी र ३६ जना नातीनातिना रहेको बताइएको छ ।

केही भारतीय सञ्चार माध्यमहरुले चानाको परिवारको सङ्ख्याका सन्दर्भमा १८१ जनाको सङ्ख्या पनि बताएका छन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *