काठमाडौं : नेकपा एमालेको नेपाल समूह अहिले छलफलमा जुटेको छ। सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेपछि एमालेको नेपाल समूह आन्तरिक तयारीमा जुटेको हो।

पार्टी अध्यक्ष ओलीले एकताको बाटो बन्द गरेको भन्दै नयाँ दल गठन गरी अघि बढ्ने विषयमा छलफल गर्न
बैठक आह्वान गरिएको नेपालनिकट स्रोतको दाबी रहेको छ ।

