जम्मू-काश्मिरको अनन्तनाग जिल्लामा प्रहरीसँगकाे मुठभेडमा तीन आतंकवादी मारिएका छन्।

प्रहरीले दक्षिण कश्मिरको करीगाममा सुरक्षा फौजसँगको मुठभेडमा कट्टरपन्थी संगठनका लश्कर–ए–तैयबाका तीन कार्यकर्ता मारिएकाे दाबी गरेकाे हाे।

अनन्तनागका एसपी इम्तियाज हुसेनले मारिएका तीन जनाकाे परिचय खुल्न नसकेकाे जानकारी दिए।

यद्यपि, प्रहरी स्राेतका अनुसार मारिएका एकजना आरिफ हजाम सेनाका हवल्दारको हत्यामा संलग्न थिए।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *