gold

नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज(शुक्रबार) सुन प्रति तोलामा ८०० रुपैयाँले बढेर ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार सुनको मूल्य ९० हजार ८०० रुपैयाँ थियो ।

तेजाबी सुनको मूल्य तोलाको ९० हजार ८०० कायम गरिएको छ ।

सुनको मूल्य बढ्दा चाँदीको भने स्थिर नै रहेको छ । बिहीबार प्रति तोला एक हजार ३१० रुपैयाँमा कारोबार भएको सुन आज(शुक्रबार) पनि एक हजार ३१० रूपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *