काठमाडौं : अचानक मुटुमा समस्या देखिएपछि गंगालाल अस्पताल भर्ना गरिएका वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको स्वास्थ्यमा सुधार भएको अस्पतालले जनाएको छ।

शुक्रबार राती अस्पताल भर्ना गरिएका श्रेष्ठको शनिबार मुटुको एन्जिओप्लास्टी गरी दुईवटा स्ट्याण्ड राखिएको जनाइएको छ ।

अहिले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ । उनी २ पटक कोरोना संक्रमित भई भर्खरै अस्पतालबाट डिस्चार्ज भएका थिए ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *