काभ्रेमा आज १९७ जना कोरोना संक्रमित थपिएका छन् भने ८४ जना निको भएका छन्।

जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नरेन्द्रकुमार झाले दिएको जानकारी अनुसार आज जिल्लामा तीन जनाको मृत्यु भएको छ।

यस सँगै जिल्लामा हालसम्म संक्रमितको संख्या ६ हजार ९६६ पुगेको छ । जसमा २ हजार ४६९ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै निको हुनेको संख्या ४ हजार ३९८ र मृत्यु हुनेको संख्या १४० पुगेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *