कोरोनाभाइरस संक्रमणका कारण कास्कीमा थप दुई जनाको मृत्यु भएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरामा ८२ वर्षकी महिला र ६२ वर्षका पुरुषको निधन भएको हो ।

बिहीबार राति उनीहरुको मृत्यु भएको हो । उनीहरु दुवै जनालाई केहीअघि कोरोना संक्रमण पुष्टि भएको थियो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *