काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत शीर्ष नेताको छलफल जारी छ । एमाले महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठकअघि शीर्ष नेताको बैठक बसेको हो ।

सोही कारण आज बिहान १० बजेका लागि बोलाइएको महाधिवेशन आयोजक कमिटी बैठक सुरु भएको छैन । आजको बैठक नेता माधकुमार नेपाल पक्षलाई कारबाही गर्ने तयारीका विषयमा समेत बसेको नेताहरु बताउँछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *