baby health

नेपालमा कोरोनाभाइरसको प्रकोप बढ्दै जाँदा सङ्क्रमित हुने बालबालिकाको सङ्ख्यामा वृद्धि देखिएको छ।

स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार गएको सात दिनमा पीसीआर र एन्टिजन परीक्षण गरी कुल १०,६३५ जना सङ्क्रमित थपिएका छन्।

त्यसमा नौ वर्षसम्मका २२३ जना र १० देखि १९ वर्षसम्मका ८६५ जना छन्। प्रतिशतका हिसाबले त्यो क्रमशः २.१ र ८.१ प्रतिशत हो।

चिकित्सकहरूले कोरोनाभाइरस सङ्क्रमणको दोस्रो लहरले पहिलेभन्दा तुलनात्मक रूपमा बालबालिकालाई बढी प्रभाव पारिरहेको बताएका छन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *