काठमाडौँ :नेपाली कलाकारिताको जगतमा एक इतिहास कायम गर्न सफल मह जोडी मध्येका मदनकृष्ण श्रेष्ठका छोरा यमन श्रेष्ठले autobiography song गाएका छन्। मदनकृष्ण श्रेष्ठको उपस्थितिमा स्टेजमा यो गीत गाउँदै गरेका यमन श्रेष्ठले आफु जन्मे देखि अमेरिकाको बसाई सम्मक कुराहरुलाई समेट्दै उक्त गीत गाएका छन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *