कांग्रेसभित्र असन्तुष्टि : अमरेशकुमार सिंहले प्रतिनिधिसभा सदस्यको पदबाट दिए राजीनामा
काठमाडौं : नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले प्रतिनिधिसभा सदस्यको पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष…
