Tag: #maharashtra

भारतको महाराष्ट्र प्रदेशमा अविरल वर्षाका कारण हालसम्म १३५ जनाको मृत्यु, ९९ जना बेपत्ता :

एजेन्सी : भारतको महाराष्ट्र प्रदेशमा अविरल वर्षाका कारण हालसम्म १३५ जनाको मृत्यु भइसकेको छ भने ९९ जना बेपत्ता भएका छन्…