एमसीसी परियोजनासँग सुरक्षा रणनीति नजोडिएको भनी अमेरिकाले लिखित रूपमा स्पष्ट पार्नुपर्छ : माधव नेपाल
नेपालगन्ज : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमसिसी परियोजनासँग सुरक्षा रणनीति नजोडिएको भनी अमेरिकाले लिखित दिनुपर्ने बताएका छन्। शनिबार…
