राष्ट्रपति भण्डारीद्वारा राजकुमार फिलिपको निधनमा समवेदना व्यक्त :
राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यकी महारानी एलिजावेथ द्वितीयलाई राजकुमार फिलिपको निधन भएकामा आज शोक सन्देश पठाउँदै हार्दिक समवेदना व्यक्त गरेकी…
Bishow News-सत्य तथ्य सामाचार
राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यकी महारानी एलिजावेथ द्वितीयलाई राजकुमार फिलिपको निधन भएकामा आज शोक सन्देश पठाउँदै हार्दिक समवेदना व्यक्त गरेकी…
बेलायती महारानी एलिजाबेथ द्वितीयका पति राजकुमार फिलिपको ९९ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको छ। महारानी एलिजाबेथले बडो दुःखका साथ…