Tag: #government

ऊर्जा मन्त्री र जर्मनीका कार्यवाहक राजदूतबीच भेटवार्ता :

काठमाडौँ : ऊर्जा मन्त्री पम्फा भुसाल र नेपालका लागि जर्मनीका कार्यवाहक राजदूत स्टेफन रुसेकबीच मङ्गलबार शिष्टाचार भेट भएको छ ।…

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका पाँच निर्णय :

काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पाँचवटा निर्णय गरेको छ। कानुनमन्त्री समेत तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर…

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा पाँच सदस्यीय मन्त्रिपरिषद् गठन :

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा पाँच सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलबार प्रधानमन्त्री देउवाको…

ओली नेतृत्वको सरकार पाँच सदस्यमा परिणत :

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पाँच सदस्यमा परिणत भएको छ । प्रधानमन्त्री ओलीले पछिल्लोपटक विस्तार गरेको मन्त्रिपरिषद्…

बिहीबार सात मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएपछि ओली नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता प्राप्त :

काठमाडौं : केपी ओली नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। बिहीबार नियुक्त सात मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएसँगै ओली सरकारले…

नेपाललाई खोप उपलब्ध गराउने अमेरिकी घोषणाको प्रधानमन्त्री ओलीद्वारा स्वागत :

काठमाडौं :प्रधानमन्त्री केपी शर्मा ओलीले खोप उपलब्ध गराउने अमेरिकी घोषणाको स्वागत गरेका छन्। प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत अमेरिकी घोषणाको स्वागत गरेका…

सरकारले आज आउँदो आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्दै :

काठमाण्डाै : सरकारले आज अध्यादेशमार्फत आउँदो आर्थिक वर्ष २०७८/७९ को लागि बजेट सार्वजनिक गर्दैछ। संसद्का दुवै सदनमा बजेट पेस गर्नुपर्ने…

आगामी आर्थिक वर्षको बजेट भर्चुअल माध्यमबाट सार्वजनिक गरिने :

काठमाडौं :आगामी आर्थिक वर्षको बजेट भर्चुअल माध्यमबाट सार्वजनिक गरिने भएको छ। अध्यादेशमार्फत आउने आगामी आर्थिक वर्षको बजेट अर्थमन्त्री विष्णु पौडेलले…

चुनावी सरकारले अध्यादेशबाट बजेट ल्याउने, विभिन्न भत्ता वृद्धि गर्ने :

पत्रपत्रिका: आफ्नै घोषणाअनुसार चुनावी तथा कामचलाउका रूपमा परिणत सरकारले अध्यादेशबाट ल्याउने बजेटमा पनि विभिन्न भत्ता वृद्धि गर्ने भएको छ ।…

विकसित घटनाक्रमलाई मध्यनजर गर्दै भीडभाड नियन्त्रणका लागि सरकारबाट निर्देशन :

काठमाडौं : सरकारले देशभरि निषेधाज्ञामा कडाई गर्न निर्देशन दिएको छ । विकसित घटनाक्रमलाई मध्यनजर गर्दै भीडभाड नियन्त्रणका लागि गृहमन्त्रालयले यस्तो…