सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कडाइ गर्नुपर्ने आवश्यकता रहेको विज्ञहरूको भनाइ :
काठमाडौं : निषेधाज्ञा खुकुलो बनाएसँगै स्वास्थ्य सुरक्षाका मापदण्डको कडाइपूर्वक पालना नहुँदा संक्रमण बढ्दै जान सक्ने जनस्वास्थ्यविद्हरुले चेतावनी दिएका छन् ।…
