कोरोनाको उपचार हुने विश्वासका साथ गुजरातमा गाईको गोबर लेपन सुरु , उक्त कार्यले सुरक्षा नगरी उल्टै हानी हुने चिकित्सकको भनाइ :
भारतको गुजरातमा गाईको गोबरले कोरोनाको उपचार हुन्छ भन्ने समूहलाई चिकित्सककाे समूहले चेतावनी दिएको छ। यसले कुनै पनि सुरक्षा गर्नुकाे साटाे…
