Tag: #akhilkrantikari

म्यानमारमा भएको सैन्य ‘कू’ को विरोधमा अखिल क्रान्तिकारीले दूतावासमा बुझायो ज्ञापनपत्र :

म्यानमारमा भएको सैन्य ‘कू’ र नागरिकमाथि भएको दमनको विरोधमा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले नेपालस्थित म्यानमारको दूतावास घेउरा गर्दै…