प्रजातन्त्रविनाको राजसंस्था र राजसंस्थाविनाको प्रजातन्त्र हाम्रो जस्तो मुलुकमा सान्दर्भिक हुन सक्दैन : पूर्वराजा ज्ञानेन्द्र शाह
काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले देशभित्र र बाहिर रहेका नेपालीहरुप्रति सुख र शान्तिको कामना गरेका छन्। विजयादशमीका अवसरमा एक भिडियो…
