समाचार

अनुमतिविना  माछा मार्ने पक्राउ
अनुमतिविना माछा मार्ने पक्राउ
बाह्र हजार पाँच सयले  घट्यो सुनकोे मूल्य
बाह्र हजार पाँच सयले घट्यो सुनकोे मूल्य
दाउन्नेको सडक एकतर्फी सञ्चालन
दाउन्नेको सडक एकतर्फी सञ्चालन
घर घरमै चिकित्सा सेवा पुर्याउँदै डा. चेवन
घर घरमै चिकित्सा सेवा पुर्याउँदै डा. चेवन
बुटवल-नारायणगढ सडक अवरुद्ध
बुटवल-नारायणगढ सडक अवरुद्ध
ब्रिजवाटर इण्टरनेशनल कलेजको ‘फुड फेष्टिबल २०८२’ भव्य रूपमा सम्पन्न
ब्रिजवाटर इण्टरनेशनल कलेजको ‘फुड फेष्टिबल २०८२’ भव्य रूपमा सम्पन्न
“सिन्धुली क्षेत्र न. १ मा युवा नेता अन्जनी      कोइरालाको नाम प्रत्यक्षमा सिफारिष”
“सिन्धुली क्षेत्र न. १ मा युवा नेता अन्जनी कोइरालाको नाम प्रत्यक्षमा सिफारिष”
डोरी तान प्रतियोगिता–2082 सफलतापूर्वक सम्पन्न
डोरी तान प्रतियोगिता–2082 सफलतापूर्वक सम्पन्न
ब्रिजवाटर मिस्टर र मिस फ्रेसर–२०८२ सम्पन्न, मुख्य उपाधि सैलेन्द्र सुबेदी र अदिती गिरिले हात पारे
ब्रिजवाटर मिस्टर र मिस फ्रेसर–२०८२ सम्पन्न, मुख्य उपाधि सैलेन्द्र सुबेदी र अदिती गिरिले हात पारे
ब्रिजवाटर अभिनन्दन एवं स्वागत-बिदाइ समारोह २०८२ सुसम्पन्न।
ब्रिजवाटर अभिनन्दन एवं स्वागत-बिदाइ समारोह २०८२ सुसम्पन्न।

स्वास्थ्य

घर घरमै चिकित्सा सेवा पुर्याउँदै डा. चेवन
घर घरमै चिकित्सा सेवा पुर्याउँदै डा. चेवन
लम्पी स्किन :एक लाख बढी गाईभैँसीलाई खोप
लम्पी स्किन :एक लाख बढी गाईभैँसीलाई खोप
विपी कोइराला राष्ट्रिय पुरस्कार चार स्रष्टालाई
विपी कोइराला राष्ट्रिय पुरस्कार चार स्रष्टालाई
कोशीका एघार जिल्लामा फैलियो डेङ्गु
कोशीका एघार जिल्लामा फैलियो डेङ्गु

अर्थतन्त्र

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २४ कात्तिकः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ ।

त्यसैगरी युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ७३ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४२ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८६ रुपैयाँ ३१ पैसा र बिक्रीदर १८७ रुपैयाँ १० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५६ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९२ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ७७ पैसा र बिक्रीदर १०१ रुपैयाँ १९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ७८ पैसा र बिक्रीदर १०९ रुपैयाँ २४ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २३ पैसा र बिक्रीदर नौ रुपैयाँ २७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ८७ पैसा र बिक्रीदर १९ रुपैयाँ ९६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३९ रुपैयाँ कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ३७ पैसा र बिक्रीदर चार रुपैयाँ ३९ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ९० पैसा र बिक्रीदर ३४ रुपैयाँ ०४ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७२ पैसा र बिक्रीदर नौ रुपैयाँ ७६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ८५ पैसा र बिक्रीदर १४ रुपैयाँ ९२ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ९२ पैसा र बिक्रीदर २२ रुपैयाँ ०२ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ २० पैसा र बिक्रीदर १८ रुपैयाँ २८ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपैयाँ १४ पैसा र बिक्रीदर ४६३ रुपैयाँ ०९ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ०७ पैसा , ओमनी रियाल एकको खरिददर ३६७ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३६९ रुपैयाँ २३ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । —

उखुको मूल्य निर्धारणप्रति किसान असहमत
उखुको मूल्य निर्धारणप्रति किसान असहमत
उपभोक्ता ठगी गर्ने कारबाहीमा
उपभोक्ता ठगी गर्ने कारबाहीमा
घट्यो सुन चाँदीको मूल्य
घट्यो सुन चाँदीको मूल्य