जेठ ३० गते । काठमाडौं उपत्यकामा कोरोनाभाइरसका ६५३ जना सङ्क्रति थपिएका छन् । पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा ६५३ सङ्क्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्दै उल्लेख गरेको छ ।
मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ४८३, ललितपुरमा ११२ र भक्तपुरमा ५८ जना सङ्क्रमित थपिएका हुन् मन्त्रालयका अनुसार देशभरिका कुल सक्रिय सङ्क्रमितको करिब १२.५ प्रतिशत हाल काठमाडौं जिल्लामा छन् । ललितपुर जिल्लामा भने देशभरिका कुल सक्रिय सङ्क्रमितको छ प्रतिशत रहेका छन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *