gold

साताको पाँचौँ दिन आज सुनको मूल्य घटेको छ। सुन आज ३ सयले घटेको हो।

आइतबार ७ सयले बढेको थियो। सोमबार ३ सयले घटेको थियो । मंगलबार ३ सयले नै बढेको थियो भने सुन बुधबार १ सयले बढेको थियो ।

गत हप्ता आइतबार २ सयले बढेको थियो। सोमबार पनि २ सयले बढेको थियो। मंगलबार सुन ३ सयले बढेको थियो भने बुधबार स्थिर थियो। बिहीबार चार सयले बढेको सुन शुक्रबार १५ सयले बढ्यो ।

आज छापावाला सुनको प्रतितोला ९३ हजार ९ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९३ हजार ५ सय मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यता चाँदीको मूल्य पनि आज बढेको छ। तोलामा ५ रुपैयाँले बढेर एक हजार ३५५ मा कारोबार भइरहेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *