court

काठमाडौं :  प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दाको सुनुवाइ आज पनि हुने भएको छ। शुक्रबारदेखि संवैधानिक इजलासमा सुरु भएको सुनुवाइ ‘हेर्दाहेर्दै’ मा आइतबारका लागि राखिएको हो।

शुक्रबार संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, डा आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठको इजलास गठन गरी बहस शुरु भएको थियो।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *