काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संसदको बजेट अधिवेशन आह्वानको तयारी भइरहेको बताएका छन् ।

एमाले स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री ज्ञवालीले बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले अधिवेशन बोलाउन सिफारिस गर्न सक्ने बताए । उनले अघि भने, ‘नियमित अधिवेशन बोलाउने तयारी छ, अध्यादेशबाट होइन ।’

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *