स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ७६७ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३ लाख ४५ हजार ५२३ पुगेको छ।

नेपालमा आज ९ हजार २४७ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ४९ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ।

यससँगै संक्रमितको कूल संख्या ४ लाख ६४ हजार २१८ जना पुगेको छ। हालसम्म सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ४८० पुगेको छ।

आज २१४ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ५ हजार २१५ पुगेको छ।

हालसम्म २७ लाख ९२ हजार ६७३ जनाको परीक्षण गरिएको छ । आजको परीक्षण २२ हजार ८७ रहेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *