काठमाडौं: नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठक आज बस्दै छ। बिहान ११ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने आजको  बैठक वैशाख ६ गतेकै निरन्तरता रहेको बताइएको छ।                                                                                                     यसअघिकाे बैठकले प्रतिनिधिसभाका २७ जना र कर्णाली प्रदेशका ५ जना माधवपक्षीय नेतालाई  स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

आजको बैठकमा नेताहरुले बुझाएको स्पष्टीकरणमाथि छलफल गरी थप कारबाहीको निर्णय हुन सक्ने बताइएको छ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *