काठमाडौ: वैशाख ५ गते । काठमाडौ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण दर बढेको छ । नेपाल भर आरटीपीसीआर परीक्षणमा कोरोना भाइरसका एकहजार १५ जना सङ्क्रमित र एन्टीजेन परीक्षणमा ८१ जनामा पोजिटिभ परिणाम पाइएकोमा उपत्यकामा मात्रै ४३५ जना सङ्क्रमित पहिचान भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा काठमाडौं जिल्लामा ३२३ जना, ललितपुरमा ६४ र भक्तपुरमा ४५ जनाको सङ्क्रमण पुष्टि भएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *