जीवन पन्तले स्वर दिएको तथा आकाश श्रेष्ठ र शिल्पा पाेखरेल अभिनित ‘सुन्तली मिठाई’ गीत सार्वजनिक भएकाे छ ।

दीपक शर्माकाे संगीत शान्ति राज र सन्ध्या थापाकाे शब्द रहेकाे छ ।
याे गीत सार्थक युट्युब च्यानलमार्फत शुक्रबार सार्वजनिक भएकाे हाे । गीतकाे म्युजिक भिडिओ निशान घिमिरेले निर्देशन गरेका हुन् ।

