cuffMan in handcuffs

काठमाडौं : लागूऔषधसहित १ जना पक्राउ परेको छन् । पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट १८ पिस नाईट्राभेटसहित सुनसरी हरिनगर गाउँपालिका-७का २४ वर्षीय उपेन कुमार मेहता रहेका छन् ।

बिराटनगरबाट काठमाण्डौतर्फ आउँदै गरेको ना ८ ख ८००१ नम्बरको यात्रुबाहक बसलाई चेकजाँचको क्रममा लागूऔषध सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *