logo

काठमाडौं, पुस ५– कन्फिडेरेसन अफ इन्डिएन इन्डष्ट्रिज (सिआइआई) को आयोजनामा तीन दिने डिलर एन्ड डिष्ट्रिब्यूटर एक्स्पो २०२१ को सुरु भएको छ ।

भोली देखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको तीन दिने प्रर्दशनी भारतीय उद्योग तथा वाण्ज्यि मन्त्रालय र नेपालस्थित भारततीय दूतावासंगको सहकार्यमा सुरु भएको हो ।

भारतीय दूतावासकी उप नियोग प्रमुखले उद्घाटन गर्ने प्रर्दशनीमा झन्डै एक सय भारतीय कम्पनीहरुको सहभागीता रहनेछ । प्रर्दशनिबाट न्यून लगानीमा उच्च नाफा लिन नेपाली डिलर, डिष्ट्रिव्यूटर, फ्रेन्चाइज तथा बिजनेस पार्टनरहरुलाई सहयोग पुग्ने विश्वास लिइएको छ । प्रर्दशनिमा प्रवेश निःशूल्क रहेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *