काठमाडौं : नेपाल एयरलाइन्सको वाइडवडी जहाज कोरोना भाइरसविरुद्धको खोप लिन चीनको राजधानी बेइजिङ जाँदै छ। नेपालले खरिद गरेकामध्ये ल्याउन बाँकी रहेका ४४ लाख डोज खोप लिन जहाज बुधबार बेइजिङ जान लागेको हो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार चीनसँग खरिद गरिएको ६० लाख डोज भेरोसेल खोपमध्ये १६ लाख डोज खोप आइसकेको र बाँकी ४४ लाख डोज खोप लिन वाइडवडी जहाज बेइजिङ जान लागेको हो।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *