hatya

संखुवासभा : एकै परिवारका ६ जनाको हत्या भएको खबर प्राप्त भएको छ । संखुवासभा जिल्लाको मादी नगरपालिका १ स्थित उम्लिङ निवासी एकै परिवारका ६ जना मृत फेला परेको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ।

धारिलो हतियारको प्रयोग गरेर हत्या गरिएको जानकारीका आधारमा प्रहरी घटनास्थलतर्फ जाँदै गरेको प्रहरीले बताएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *