काठमाडौं : नेकपा (एमाले) केन्द्रीय लेखापरीक्षण आयोगका अध्यक्ष डा. पुष्प कँडेलको अध्यक्षतामा बसेको बैठकले पार्टी एकता कायम राख्न अपिल गरेको छ।

सोमबार आयोगको एघारौँ पूर्ण बैठकले आम नेपाली जनताको भावनाबमोजिम पार्टीमा एकताबद्ध रहन र विभाजनको क्षतिलाई न्यूनीकरण गर्न आआफ्ना तर्फबाट सक्दो योगदान गर्न आग्रह गरेको हो ।

पार्टीबाट बाहिरँदै गरेका तथा पार्टीभित्र रहेका
सम्पूर्ण नेता, कार्यकर्ता र पार्टी सदस्यलाई समेतलाई १० बुँदे सहमतिलाई प्रस्थान विन्दु बनाउँदै पार्टीको बृहत्तर एकतामा उपस्थित हुन आयोगले अपिल गरेको छ ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *