साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २३ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार ९७.२१ अंक बढेर २९८०.६१ विन्दुमा पुगेको नेप्से, यस दिन सो सेसनमा २२.८६ अंक बढेर ३००३.४७ विन्दुमा पुगेको थियो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ६.२० अंक बढेको छ।

सोमबार प्रि ओपन सेसनमा ६४ कम्पनीको शेयर कारोबार भएको छ। जसमध्ये ५६ कम्पनीको शेयरमूल्य बढेको छ भने ३ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ५ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *