काठमाडौँ – व्यवस्थापन पक्षले अन्नपूर्ण पोस्ट दैनिकका २८ जना पत्रकारलाई सामूहिक राजीनामा दिन लगाएको छ।

पत्रिका बन्द गर्न लागिएकाले राजीनामाका लागि व्यवस्थापन पक्षले दबाब दिएको भन्दै अन्नपूर्ण पोस्टमा कार्यरत २८ जना पत्रकारले सामूहिक राजीनामा दिएका हुन्।

बिनोद न्यौपाने, यम विरही, रामकृष्ण अधिकारीलगायत २८ जना पत्रकारले सम्पादक अखण्ड भण्डारीलाई सामूहिक राजीनामा बुझाएका हुन् ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *