युरो कपको १६ औँ संस्करणको उपाधिका लागि आइतबार घरेलु टिम इङ्ल्यान्डले इटालीसँग भिडन्त गर्दैछ । खेल नेपाली समयअनुसार रातको पौने १ बजे वेम्बली स्टेडियममा हुँदै छ ।​

डेनमार्कलाई अतिरिक्ति समयमा २-१ ले पराजित गरेर इङ्ल्यान्ड फाइनलमा प्रवेश गरेको हो भने इटालीले स्पेनलाई पेनाल्टी सुट आउटमा ४-२ को पराजय दिलाई फाइनलमा स्थान बनाएको हो ।

पहिलोपटक युरो कपको फाइनलमा इङ्ल्यान्ड
प्रवेश गरेको छ। उसलाई इटालीमाथि जित निकाल्न भने त्यति सजिलाे छैन ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *