काठमान्डौ : संयूत्त अपाङ्ग आवाज केन्द्रको प्रस्तुती नेपाली कथानक चलचित्र बालापन विशुद्ध समाजसेवा ,दिनदुखी असहाय ,अनाथ बालबालीकाको सोहयोगार्थ निमार्ण भएको चलचित्र बालापन शीव आर जी द्वारा निर्देशित चलचित्र हो ।

निर्माता प्रभुराम कार्की र हट मिलन राइ सह-निर्मात्री इन्दिरा थापाको लगानी रहेको उक्त चलचित्रको पहिलो प्रिमियर सो यही आउदो अशोज १३ गते चलचित्र विकाश बोर्ड मा हुन गइरहेको छ।
साथै नेपालको बिभीन्न जिल्लाहरुका सिनेमा हाल तथा बाहिरि देशहरु अमेरीका,क्यानडा,अस्ट्रेलीया,यूके हंकङ्ग ,दुबइ लगाएत देशहरुमा समेत बालापनको प्रिमियर सो हुने जानकारी प्राप्त भएको छ २०८० सालमा एउटा राम्रो नेपाली कथानक चलचित्र दर्शकहरुले हेर्न पाउने कुरा निर्माता प्रभु राम कार्की ले बताउनु भएको छ।

यस चलचित्रमा नायक धिरेन शाक्य ,सबीन श्रेष्ठ , नायीका प्रेका कार्की, सोनी बिसी ,द्वन्दमा सुनील थापा (राता काइले ) ,राजेद्र कुमार थापा साथै हास्य कलाकारहरु रेसमफिरीरी लगाएत अन्य थूपै कलाकारहरुले अभिनय रहेको छ । सोचे भन्दा राम्रो , बालपनको झल्को दिने ,परिवारीक ,द्दन्द समसामयिक विषय बस्तुमा केन्द्रीत रहेकोले दर्शकले अपेक्षा गरे भन्दा राम्रो सॅग मनपराउने कुरा मा विस्वस्त रहेको निर्माण पक्षको दाबी रहेको छ ।

तपाइलाई फिल्म निर्माण गर्ने सोच कसरी आयो भन्न्ने हामीले सोधेको प्रश्नमा उहा भन्नु हुन्छ “लामो समय बालबालीका को क्षेत्रमा सेवा गरेको तिता मिठा अनुभवहरु लाइ संगाल्दै बालबालीकाको समस्यालाइ नजिक बाट औलाउदै बुझदै गर्दा संयूत्त अपाङ्ग एकता आवाज केन्द्रका सन्चालक समाजसेवी तिल बहादुर कार्की दाइ संग भेट भयो, त्यसै सिलसिलामा उहाले गरेको समाज सेवा, बालबालीकालाइ गरेको उद्दार निस्वार्थपना देखेर प्रभावीत भए, आफै अपाङ्ग भएर समाज प्रती उहाले गरेको कर्मले मन छोयो । सधै अरु सॅग हात जोडेर बालबालीकालाइ गास,बास ,कपास, शिक्षा ,स्वास्थ खर्च जुटाएको देखेर मन भाबुक भयो र यात्राको सिलसिलामा त्यहि संथामा आबद्द् हटमिलन राइ ,इन्दिरा थापा संग भेट भयो त्यस पछी हामीले एउटा लक्ष्या बनाएर बालबालीका सम्बधीत चलचीत्र बनाउने निधो गरेउ र आज हामी सफल भएका छौ । सकारात्मक सोच इच्छा सक्ती भए असम्भव केही छैन । बालापन बाट कमाइ भएको केही प्रतिशत रकम हामी समाजसेवामा समर्पीत गर्ने छौ । सबैले माया गरीदिनुहुन अनुरोध गर्दछौ ।

समस्त दर्शक हरुमा बालापन टिम नेपालि चलचित्रलाई माया गरिदिनुहुन अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *