काठमाडौं । उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ हिसान नेपालको बाग्मती प्रदेश स्तरीय कमिटी निर्माण भएको छ । शनिबार काठमाडौंमा भएको एक कार्यक्रमका बीच भवानी पौडेलको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन भएको हो ।

बागमती हिसानको अध्यक्षमा भवानी पौडेल, उपाध्यक्षमा राज कुमार आचार्य, सचिवमा  आनन्द कुमार यादव लगायत २१ सदस्यीय नयाँ कार्य समिति गठन भएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *