जाग्रेब : साविक उपविजेता क्रोएसियाले आसन्न विश्वकपका लागि २६ सदस्यीय टिम घोषणा गरेको छ। सन् २०१८ मा रुसमा भएको विश्वकपको पछिल्लो संस्करणको फाइनलसम्म पुगेको क्रोएसियका मुख्य प्रशिक्षक ज्लाट्को डालिचले बुधबार आफ्नो टिम सार्वजनिक गरेका हुन्।
लुका मोड्रिचको कप्तानीमा विश्वकप खेल्ने तयारीमा रहेको क्रोएसियाले नोभेम्बर २३ मा मोरक्कोसँग पहिलो खेल खेल्नेछ। समूह .‘एफ’मा क्रोएसियासँगै बेल्जियम, क्यानडा र मोरक्को छन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *