अमेरिकी टेक कम्पनी एप्पलले बुधबार राति नयाँ उत्पादनहरू सार्वजनिक गरेको छ। कम्पनीले हरेक वर्ष सेप्टेम्बरमा नयाँ उत्पादनहरू सार्वजनिक गर्दै आएको छ।

बुधबार कम्पनीले ‘फार आउट’ लाइभ कार्यक्रम गर्दै चार मोडलका आइफोन, तीन मोडलका घडी र एयरपड्स सार्वजनिक गरेको हो।

कम्पनीले आइफोन-१४, आइफोन-१४ प्लस, आइफोन-१४ प्रो, आइफोन-१४ प्रो म्याक्स, एप्पल वाच सिरिज-८, एप्पल वाच एसइ, एप्पल वाच अल्ट्रा र एयरपड्स प्रो-२ सार्वजनिक गरेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *