Month: August 2022

निलम्बित प्रधानन्यायाधीशसँग बयान सुरु

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा महाभियोग सिफारिस समितिको बैठकमा बयानका लागि सिंहदरबारमा आइपुग्नुभएको छ । उहाँसँग समितिले वयान लिन सुरु गरेको…

सीमा क्षेत्रमा स्वदेश फर्किनेको भीड

सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा नजिकिएसँगै भारतीय सीमा नाकाबाट स्वदेश फर्किनेको भीड बढेको छ । यस प्रदेशका पहाडी क्षेत्रको मुख्य नाकाका…

आठौँ पटक म्याद थपेको भक्तपुर–नगरकोट सडक दुई महिनाभित्र सक्न निर्देशन

भक्तपुर, १५ भदौ (रासस) : सडकको बीचबीचमा खाल्डै खाल्डो । कतै कालोपत्र गर्न ग्राइबेल विछ्याउदै छ भने कतै पर्खाल भत्किएर…

‘जङ्कफुड’ ल्याए विद्यालयले खाजा खर्च नदिने

अभिभावकले बालबालिकालाई घरबाटै खाजा बनाएर पठाउन् भनेर बजारको बनावटी खाना (जङ्कफुड¬) निषेध गरिएको छ । बागलुङ नगरपालिका–७ को गौरीशङ्कर प्राविमा…

पूजा आराधना गरी स्थापना दिवस मनाइयो

वैदिक सनातन धर्म संस्कृतिको रक्षा गर्ने प्रमुख उद्देश्यले स्थापना भएको राष्ट्रिय धर्मसभा नेपालले सबै जिल्लामा शाखा विस्तार गरी धार्मिक जागरण…

बनेपा र पाँचखालमा महोत्सव हुने

दसैँ पर्व नजिकिँदै गर्दा काभ्रेपलाञ्चोकको बनेपा र पाँचखालमा महोत्सव हुने भएको छ । काभ्रेपलाञ्चोकको पाँचखालस्थित पाँचखाल युनाइटेड फुटबल एशोसिएशनको आयोजनामा…

स्वास्थ्यकर्मीलाई पञ्जाधिकारीको जिम्मेवारी

म्याग्दी, १५ भदौ (रासस) ः सिएमए अजय यादव म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाको स्वास्थ्य चौकीमा कार्यरत हुनुहुन्छ । तर यादवले स्वास्थ्य…