आज शुक्रबार पनि सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९४ हजार ८ रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ८ सयले बढेर ९५ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।यस्तै, चाँदीको मूल्य पनि शुक्रबार ३५ रुपैयाँले बढेर १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बिहीबार पनि सुन ८ सय र चाँदी ३० रुपैयाँले बढेको थियो।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *