काठमाडौं :  स्ट्यान्डर्ड चार्टर्ड बैंकले पुनः एएए रेटिङ पाएको छ। आईसीआरए नेपालले बैंकलाई पुनः ट्रिपल ए रेटिङ दिएको हो। बैंकले लगातार तेस्रो वर्ष ट्रिपल ए रेटिङ पाएको हो।

कोभिड–१९ को प्रभावको बाबजुद मजबुत पुँजीकरण र स्वस्थ सम्पत्ति गुणस्तरमा प्रतिबिम्बित प्रोफाइललगायत बैंकको बलियो वित्तीयमा रेटिङ पुनः पुष्टि गर्ने कारकहरू भएको बैंकले जनाएको छ।

स्रोत: अन्नपुर्ण पोष्ट ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *