gold

साताको पहिलो दिन आइतबार सुनको भाउ प्रतितोला ४०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९२ हजार ६०० रुपैयाँ कायम भएकोमा आइतबार ४०० ले घट्दै प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको हो ।

यसैगरी, आइतबार तेजावी सुनको भाउ तोलाको ९१ हजार ७०० रुपैयाँ निर्धारण भएको छ।

चाँदीको भाउ पनि घटेको छ। आइतबार प्रतितोला १५ रूपैयाँ घट्दै एक हजार २५० रुपैयाँमा कारोबार भएको हो ।शुक्रबार चाँदीको भाउ प्रतितोला एक हजार २६५ रुपैयाँमा भएको थियो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *