काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ। कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) ले गरेको सिफारिसलाई कार्यान्वयन गर्ने निर्णय गरेको हो।

शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माका अनुसार सीसीएमसीसीको निर्णय कार्यान्वयन गर्ने विषयमा केहीबेरमा सूचना जारी हुँदै छ।

आइतबार बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) को बैठकले विद्यालयहरु माघ १५ गतेसम्म बन्द गर्न शिक्षा मन्त्रालयलाई सिफारिस गरेको थियो।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *