काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना जोखिमका कारण भेटघाट बन्द गरेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोराना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री देउवा भेटघाट बन्द गरेका हुन्।

कोरोनाको लक्षण केही नदेखिए पनि उच्च सर्तकता अपनाउँदै प्रधानमन्त्री देउवाले अत्यावश्यक बाहेकका सबै भेटघाट बन्द गरेको बताइएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *