जाकार्ता : इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ। मंगलबार बिहान इन्डोनेसियाको पूर्वी क्षेत्रमा ७.३ रेक्टर स्केलको भूकम्प गएको हो।

 

अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार १८.५ किलोमिटर गहिराईमा केन्द्रविन्दू भई भूकम्प गएको हो।

हालसम्म क्षतिको विवरण आइसकेको छैन। यद्यपि आँधीको चेतावनी दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।स्रोत: अन्नपुर्ण पोष्ट ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *